नेपाल कता जाँदैछ?

– मोहनविक्रम सिंह नेपालको समग्र स्थिति र घटनाक्रममाथि विचार गर्दा नेपाल कता जाँदैछ, यो गम्भीर प्रश्न उत्पन्न भएको छ र हामीले त्यसबारे विचार गर्नु आवश्यक भएको छ । गतकालमा हाम्रो देशमा कतिपय महत्वपूर्ण राजनीतिक उपलब्धीहरू भएका छन् । जस्तो कि संविधानसभाको निर्वाचन, गणतन्त्रको स्थापना, संविधानको निर्माण, संविधान अनुसार विभिन्न स्तरका चुनावहरू आदि । यी सामान्य … Continue reading नेपाल कता जाँदैछ?